डडेल्धुरामा उग्रतारा मेला सम्पन्न

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) अमरगढी नगरपालिका–८ शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ सम्पन्न भएको छ । मेलामा करिब एक लाख दर्शनार्थी सहभागी भएका थिए । सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो ।