नेपाल पुगे चिनियाँ राष्ट्रपति सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । सी दुई दीने नेपालको राजकिय भ्रमणको शिलसिलामा राजधानी काठमाडौं पुगेका हुन् ।