महोत्सवमा झाँकी

उद्योग वाणिज्य सङ्घ तनहुँको आयोजनामा बिहीबारदेखि दमौलीमा शुरु भएको सातौ तनहुँ महोत्सवकोमा निकालिएको झाँकी । महोत्सव माघ ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।