संक्रमणमाथि विजय गरेका युवा

बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा अति जटिल अवस्थामा उपचारका लागि १६ दिन अघि भर्ना गरिएका कपिलबस्तुका कोरोना सङ्क्रमित युवा रोग निको भएर शुक्रबार घर फर्कँदै । उनीहरुलाई चिकित्सकले बिदाइ गरेका हुन ।