चीनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

कोरोना भाइरसका कारण चीनको उहान शहरमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा काठमाडौँमा बुधबार दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि चिनिया राजदूत हउ यान्छी ।