सुनसान कैलालीको सीमा नाका गौरीफण्टा

मंगलबारसम्म ६, सात सय नेपाली स्वदेश आउन पर्खिर बसेको कैलालीको सीमा नाका गौरीफन्टा बुधबार सुनसान देखिएको छ । विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन गरिपछि दोस्रो दिन नाका सुनसान देखिएको हो ।