कोरोना कहरकाबीच इजरायली समुद्री तटमा रमाउँदै स्थानीय

एजेन्सी । कोरोना महामारीका कारण प्रतिबन्धबा बीच मध्ये इजरायली शहर अविवको एक समुद्री तटमा देखिएका मानिसहरु । इजरायलको स्वास्थ्य मन्त्रालयले मंगलबार २७ मार्चपछि इजरायलमा कोरोनाका संक्रमितहरु घटेको छ । अहिले यहाँ कोरोना संक्रमितको संख्या २९ सय ४६ छ ।