भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो विदेश भ्रमणका रुपमा छिमेकी मुलुक माल्दिभ्स पुगेर उनी श्रीलङ्काको भ्रमणमा निस्केका गएका हुन् । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो ।

प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उनी आइतबार श्रीलङ्का पुगेका हुन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरुलाई भेट्नेर आइतबार नै स्वदेश फर्किएका छन् ।