डोटीको क्वारेन्टाइनमा भारतबाट भित्रिएका नेपाली

कोरोना भाइरसको त्रासबाट भारतमा काम छोडेर डोटी आईपुगेका ५३ स्थानीयवासीलाई डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा बनाइएको सेती सभाहलको क्वारेन्टनमा राखिँदै ।