सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा बनाइएको क्वारेन्टाइन

नेपाली सेना उत्तरपश्चिम पृतना हेड्क्वार्टर सुर्खेतले वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरेको छ । सो स्थानमा नेपाली सेनाले बुधबारसम्म करिब चारसय क्वारेन्टाइन निर्माण गरेको बताएको छ ।