तस्वीर नियाल्दै विद्यार्थी

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षितगरी पनौती नगरपालिका–७ स्थित ईन्द्रेश्वर महादेव मन्दिर परिसरमा पनौती चिनाउने तस्वीर प्रदर्शनी अवलोकन गर्नै पनौती आधारभूत विद्यालयका विद्यार्थी ।