धनगढीमा शोभायात्रा

उत्तर रामानुजाचार्य मठ लक्ष्मीनारायण मन्दिर धनगढीद्वारा वैष्णव परिषद् नेपालको १२ औँ राष्ट्रिय महाधिवेशन तथा वैष्णव महिला परिषद् नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा बिहीबार धनगढीमा निकालिएको शोभायात्रा ।