दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

एजेन्सी  । बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको हो ।