महाशिवरात्रीमा विदेशीलाई टिका

महाशिवरात्रि देशभर धुमधामका साथ मनाइँदै छ । यस अवसरमा शुक्रबार पोखराको केदारेश्वर मन्दिरमा साधुले विदेशी पर्यटकलाई टिका र आर्शिवचन दिएका छन् ।