भारतमा कोरोना संक्रमण तीव्र, १२ सय संक्रमित, ३२ को मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । भारत सरकारको कडा प्रयासका बाबजुद संक्रमण फैलँदै गएको भारतीय मिडियाले जनाएका छन ।

रतमा एकै दिन सोमबार दुई १७ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या १२ सय नाघेको छ । भारतमा सोमबार बेलुकीसम्म ३२ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालय राज्य सरकारका स्वास्थ्य विभागले जनाएका छन ।

केन्द्रीय मन्त्रालयका अनुसार आजसम्म आजसम्म १२ सय ५१ जना संक्रमित फेला परेका छन ।

कहाँ कति संक्रमित

केरल – 234

महाराष्ट्र -220

उत्तर प्रदेश – 85

कर्नाटक -83

दिल्ली – 72

तेलंगाना – 70

गुजरात – 70

राजस्थान – 69

तमिलनाडु – 50

मध्य प्रदेश – 47

जम्मू-कश्मीर – 45

पंजाब – 39

आंध्र प्रदेश – 23

बंगाल – 22

हरियाणा – 22

बिहार -15

लद्दाख – 13

अंडमान-निकोबार -10

चंडीगढ़ – 8

छत्तीसगढ़ – 7

उत्तराखंड – 7

गोवा -5

हिमाचल प्रदेश – 3

ओडिशा – 3

पुडुचेरी – 1

मणिपुर -1

मिजोरम -1