एजेन्सी । खुला सिमाना भएको छिमेकी मुुलुक भारतमा लगातार कोरोनाको संक्रमण बढ्दै गएको छ । यद्यपि तेस्रो चरणमा प्रवेश नगर्नुलाई भने सकारात्मक रुपमा लिइएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मल्याण मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । कोरोनाबाट भारतमा ४८० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन ।
एको २४ घन्टामा मात्रै भारतमा ९९१ ज्नाको ज्यान गएको छ भने ४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक हजार ९९२ जना निको भएर घर फर्किएका छन ।