Logo
६ चैत्र २०८०, मंगलबार

प्रतिपक्षीलाई प्रधानमन्त्रीको जवाफ : आज प्रश्न गर्दै हुनुहुन्छ, हिजाे सरकारमा हुँदा के हेरेर बस्नुभयाे ?

काठमाडौं। सरकारले विभिन्न काण्डमा मुछिएकाहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ। पछिल्लो समय सत्ताधारी दल नेकपा माओवादी केन्द्रकै उपध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा नै पक्राउ परेका छन्। यतिबेला सरकारका गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारीको रकम हिनामिनाको उजुरी परेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले उनको राजीनामा […]


१२ जिल्लाका सिडिओ फेरिए, विभागको महानिर्देशकमा निरौला

कैलाली, ६ चैत । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ। गृहले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो। यस्तै संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन्। संखुवासभामा ध्रुवबहादुर खड्का, […]


हेर्दाहेर्दै

कथाकार परशु प्रधानको निधन

काठमाण्डौ,६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति आफ्नै निवास काठमाण्डौमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदैछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो […]

राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

हिजो

काठमाडौं,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न […]

इलम व्यापार

सेयर बजार २१ सय विन्दुमाथि

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]

शिक्षापाटी

स्वास्थ्यपाटी

कैलालीमा १० हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाईयो

काठमाण्डौ, २९ फागुन । रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियान अन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । १३ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

उपाधि जित्न पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

काठमाडौं,३० फागुन । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ […]

हाम्रो पालामा

ट्रेन्डिङ ( साप्ताहिक )