हप्तौंको सकपछि स्वदेश फर्कँदै नेपाली

भारतको उत्तरप्रदेशस्थित पलिया बजारको क्वारेन्टाइनमा बसेर कैलालीको त्रिनगर भन्सार नाकाबाट स्वदेश फर्कँदै भारतमा रहेका नेपाली । दुवै देशका सुरक्षा अधिकारीको संयुक्त पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो ।