नवलपुरमा दुईजनामा कोरोना संक्रमण, गण्डकीमा १९ पुगे संक्रमित

काठमाडौं । नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरूलाई कावासोतीको मध्येविन्दु अस्पताल लगिएको छ ।