काँग्रेस नेता भण्डारीलाई पितृ शोक

काठमाडौं । नेपाली काँग्रेसका नेता, केन्द्रीय सदस्य डा चन्द्र भण्डारीलाई पितृ शोक परेको छ । भण्डारीका ८७ वर्षिय बुवा ईश्वरीप्रसाद भण्डारीको आफ्नै निवाश बुटवलमा निधन भएको हो ।

भण्डारीलाई परेको पितृ शोकप्रति काँग्रेसका विभिन्न नेता तथा पार्टीले दुःख व्यक्त गरेको छ ।