घोडेटो बाटो बनाउँदै महिला

लकडाउनको बेला जुनिचाँदे गाउँपालिका–४ लुहादहमा घोडेटो बाटो निर्माण गर्दै स्थानीय बासिन्दा । गाउँपालिकाले विकास निर्माणको कामलाई तिव्रता दिइरहँदा बाटो निर्माणमा स्थानीय महिला बढी सहभागी भएका छन ।