Logo
१५ चैत्र २०८०, बिहीबार

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ,१५ चैत्र । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी वसन्त कुँवरको अध्यक्षतामा हिजो बसेको बढुवा समिति बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष […]


मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौ,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा […]


हेर्दाहेर्दै

नागरिक उन्मुक्तिद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं,१४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सो पार्टीले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको […]

राजनीति

रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने संकेत

२ दिन अघि

काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था […]

इलम व्यापार

सेयर बजार २१ सय विन्दुमाथि

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]

शिक्षापाटी

स्वास्थ्यपाटी

निसर्ग डेन्टलमा चैत १६ गतेसम्म निःशुल्क परीक्षण

धनगढी,५ चैत । निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि चैत ६ गतेदेखि १६ गतेसम्म निःशुल्क दन्त परीक्षण र परामर्श गर्ने भएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र अन्य कुरामा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

नेपालले आयरल्यान्डलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं,१३ चैत । घरेलु टोली नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै १९९ रनको लक्ष्य दिएको हो । ७ विकेट क्षतिमा नेपालले १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन […]

हाम्रो पालामा

ट्रेन्डिङ ( साप्ताहिक )