फक्रिदै फूल खेती

काठमाडौँको नागार्जुन नगरपालिका ५ इचङ्गुनारायणमा गरिएको फूल खेती। कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष पनि खेतमै फूल सुक्न थालेको कुरा व्यवसायी राजु लामाले बताए।