फेवातालको माझमा लै लै..तालबाराही

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालको बीचमा रहेको तालबाराही मन्दिर। बाँध मर्मतका लागि घटाइएको पानीको सतह करिब पाँच महिनापछि अहिले पूर्वावस्थामा ल्याइएको छ।