काँहु धरहरा छेउमा पानीको छहरा

पोखरा महानगरपालिका ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा जाने बाटोमा देखिएको पानीको छहरा।

पोखरा महानगरपालिका ११ मा रहेको पर्यटकीयस्थल काँहु धरहरा। कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि यहाँ पर्यटकको चहलपल बढ्न थालेको छ।