काठमाडौं, १६ चैत ।आयरल्यान्ड वुल्भ्सले नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै देशका ‘ए’ टोलीबीचको टी-२० प्रतियोगिता चलिरहेको छ। प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेलमा आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको हो। आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र […]
काठमाडौँ,१५ चैत्र । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी वसन्त कुँवरको अध्यक्षतामा हिजो बसेको बढुवा समिति बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष […]
काठमाडौ,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा […]
काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था […]
काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]
धनगढी,५ चैत । निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि चैत ६ गतेदेखि १६ गतेसम्म निःशुल्क दन्त परीक्षण र परामर्श गर्ने भएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र अन्य कुरामा […]
काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]
सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]
काठमाडौं,१३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा अलआउट भएको हो। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले […]