दक्षिणकाली नगरमा बस्नेत र वसन्तीको उम्मेदवारी

काठमाडौं। उपत्यकाको दुर्गम भेग भनेर चिनिने दक्षिणकाली नगरपालिकाको नेतृत्वका लागि मोहन बस्नेत र वशन्ती डंगोल तामाङले उम्मेदवारी मनोनयन गराएका छन्।

नेपाली कांग्रेसबाट बस्नेतले मेयर र तामाङले उपमेयरमा उम्मेदवारी दिएका हुन्। डंगोलले उम्मेदवारी पछि आम नगरवासीमा अपिल गर्दै लेखेकी छन ु दक्षिणकाली नगरपालिकामा सौहार्दपूर्ण वातावरणमा मैले पुनः नगर उप प्रमुखको लागि स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छु।ु

यसअघिको कार्यकालमा विशेष गरि नगरको भौतिक विकास, दुर्गममा बाटो, सामाजिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सुविधा, जेष्ठ नागरिकलाई घरघरमै सम्मानको कार्यक्रमले मेयर बस्नेत र उपमेयर डंगोल स्थानीय रुपमा रुचाइएका जनप्रतिनिधि हुन्।
यस्तो छ दक्षीणकालीका लागि परेको उम्मेदवारी

मेयर– मोहन बस्नेत
उपमेयर– बसन्ती डंगोल तामाङ

१-
वडा अध्यक्ष जयन्द्र लामा
वडा सदस्य शिव कुमार तामाङ
वडा सदस्य प्रेम बिष्ट
महिला सदस्य रमा पहरी
दलित महिला जयन्ती नेपाली
२-
वडा अध्यक्ष- रामचन्द्र क्षेत्री
वडा सदस्य- पवन कु के सि
वडा सदस्य- राजकुमार पाण्डे
महिला सदस्य- गंगा नगरकोटी
दलित महिला- पुर्णिमा परियार
३-
वडा अध्यक्ष- सागर श्रेष्ठ
वडा सदस्य- सुरेन्द्र कार्की
वडा सदस्य- राम श्रेष्ठ
महिला सदस्य- लक्ष्मी भण्डारी
दलित महिला
४-
वडा अध्यक्ष -पुष्कर खड्का
वडा सदस्य- कृष्णसरन मगर
वडा सदस्य- सानुबाबु श्रेष्ठ
महिला सदस्य- सङ्गिता तामाङ्ग
दलित महिला- उषा दुलाल
५-
वडा अध्यक्ष -श्याम बहादुर खत्री
वडा सदस्य- उद्धव के सि
वडा सदस्य- शिवहरी भुजेल
महिला सदस्य- बिधालक्ष्मी श्रेष्ठ
दलित महिला- सृजना बिशुंखे
६-
वडा अध्यक्ष- शैलेषमान मानन्धर
वडा सदस्य- मोहन बलामी
वडा सदस्य- सुखदेव महर्जन
महिला सदस्य- ईश्वरी के सि
दलित महिला- चन्द्र कुमारी पोडे
७-
वडा अध्यक्ष- विष्णुहरि अर्याल
वडा सदस्य- श्रीराम तामाङ्ग
वडा सदस्य – शेखर तामाङ्ग
महिला सदस्य – पार्वती बास्तोला
८-
वडा अध्यक्ष- योश कुमार लामा
वडा सदस्य- उत्तम प्रसाद आचार्य
वडा सदस्य- किसान राई
महिला सदस्य- प्रमिला वाइबा
दलित महिला- भानु बिश्वकर्मा
९-
वडा अध्यक्ष -अम्रिका बलामी
वडा सदस्य- राजु अधिकारी
वडा सदस्य- बिक्रम तामाङ्ग
महिला सदस्य- सुमित्रा के सि
दलित महिला- मिना परियार