भेलालाई सम्बोधन गर्दै उपप्रमुख खड्गी

जनआन्दोलन दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ६, काठमाडौँको आयोजनामा मंगलबार आयोजित कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ।

तस्बिरः रासस