बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्दै ।