भक्तपुरमा काँग्रेसबाट भडेल विजयी

भक्तपु । तत्कालीन एमालेका उम्मेद्वार विजयी भएको भक्तपुर क्षेत्र नम्बर १ (क) को उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार सात सय ४८ मत ल्याएर प्रदेशसभा सदस्य बनेका हुन् । भडेलका प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत मात्रै पाएका छन् ।