पुरुष भलिबलतर्फ भारतलाई स्वर्ण

काठमाडौं । १३औं साग अन्तर्गत पुरुष भलिबलतर्फको भारतले स्वर्णपदक जितेको छ ।

भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो । २५–१५, २५–१७ र २९–२७ को सेटमा पाकिस्तानलाई पराजित गर्दै भारतले स्वर्णपदक जितेको हो ।