नेपालका लागि बक्सिङका सनिलले ५०औं स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा नेपालका लागि सनिल शाहीले ५०औं स्वर्ण पदक दिलाएका छन् ।

आज भएको बक्सिङमा नेपालका लागि सनिलले पुरुष ६० केजी तौल समूहको खेलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।