स्थानीय निकायलाई विपद् प्रतिकार्य सामग्री

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाद्वारा स्थानीय निकायलाई हस्तान्तरण गरिएको बिपद् प्रतिकार्य सामाग्री बुझ्दै परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद ।