बोहरालाई म्यान अफ दी म्याच’ को ट्रफी

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट अन्तर्गत आइतबार बुटवल व्लास्टर्स र धनगढी ब्लुजबीच भएको खेलमा ‘म्यान अफ दी म्याच’ को ट्रफी ग्रहण गर्दै बुटवलका अविनाश बोहरा ।