गोल गरेपछि उत्साहित आर्मी क्लबका खेलाडी

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच भएको खेलमा गोल गरेपछि आर्मी क्लबका खेलाडी खुशी साँट्दै ।