फस्टाएको गोलभेडा खेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का किसान तेजबहादुर चौधरी बारीमा फलेको गोलभेडा । आधुनिक तरिकाले तरकारी खेती गर्न थालेपछि यस क्षेत्रका किसानको आम्दानी बढेको छ ।