Logo
६ वैशाख २०८१, बिहीबार

एमालेको समर्थनपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी

धनगढी,६ वैशाख । सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन्। बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर […]


हर्बल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

बाँके,६ बैशाख। बाहुबली हर्बल उद्योगमा बिहान ६ बजे लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जानकी गाउँपालिका– ६ गनापुरस्थित उद्योगको गोदाममा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ। विद्युतको ट्रान्सफरबाट सल्केको आगो जडीबुटीको गोदाममा सल्किएको सञ्चालक सञ्जय जैनले जानकारी […]


हेर्दाहेर्दै

सुदूरपश्चिममा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले सघाउने

काठमाडौं,६ वैशाख । सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले साथ दिने भएको छ। बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटमा उक्त सहमति भएको बताएका हुन्। देउवा र नेपालबीच बुधबार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण […]

राजनीति

गगन थापा भन्छन् : राजनीतिका साना दोकान बन्द गरौँ

२ दिन अघि

धनगढी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिका साना पसल बन्द गर्नुपर्ने धारणा राखेका छन्। उनले मुलुकमा साना पार्टीले जहिले पनि सत्ताका लागि मात्रै मोलमोलाई गर्ने भएकाले साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने बताएका हुन्। समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढी पुगेका महामन्त्री थापाले रेशम रन्जिता विवादलाई […]

इलम व्यापार

सेयर बजार २१ सय विन्दुमाथि

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]

शिक्षापाटी

स्वास्थ्यपाटी

आज आठौँ स्वास्थ्य बीमा दिवस,अहिलेसम्म ७७ लाख भन्दा धेरै आबद्ध

काठमाण्डौ,२५ चैत । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाण्डौ,३ बैशाख । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले […]

हाम्रो पालामा