दुर्गमको स्वस्थ्य !

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट डोकोमा बोकेर बिरामीलाई उपचारको लागि बेनीतर्फ ल्याइँदै । दुर्गम बस्तीमा यातायातको पहुँच नहुँदा बिरामीलाई स्वास्थ्य सेवा लिन समस्या हुने गरेको छ ।
तस्बिरः कमल खत्री/रासस