चीनमा च्याउजस्ता गैरसरकारी संस्था

बेइजिङ/सिन्ह्वा । चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ ।
नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिए ।

विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उनले बताए ।

त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् ।
यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उनले जानकारी दिए । चीनमा झण्डै चार लाख गैरसरकारी संस्था
द्दण्ज्ञड(ज्ञज्ञ(द्दद्द द्दण्स्घट

बेइजिङ, ६ मङ्सिर ९रासस÷सिन्ह्वा० ः चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ ।
नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिनुभयो ।
विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् ।
यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन् । ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन् ।