निर्मलाको ‘सपनी मै’ सार्वजनिक

काठमाडौं – निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत यु ट्युवमार्फत सार्वजनिक भएको हो ।

घाश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।
भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् ।

प्रेम तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ ।