सामुदायिक वनमा रेणुको जीप यात्रा

चितवन राष्ट्रिय निकुञ्जको पटिहानी स्थित मध्यवर्ती सामुदायिक वनमा जीप यात्रा गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहित जिल्लाका विशिष्ट व्यक्ति ।

तस्वीर: नारायण अधिकारी/रासस