काठमाडौं । नेपाली सुगमसंगीतको क्षेत्रमा सक्रिय डिआर अटुको संगीतमा ‘कहाँ जानु भो हजुर’ बोलको गजल सार्वजनिक भएको छ । गायिका मिलन नेवारको आवाज रहेको गजल गीतको लिरिकल भिडियो पनि सार्वजनिक भएको हो ।
प्रेमिल जोडीबीचको प्रेमरागलाई गीतका शब्दमा गंगा पौडेलले उतारेका हुन । गीत अटुले आफनो युटुवमार्फत सार्वजनिक गरेका हुन ।