रोपाइँपछि हरिताम्य गलकोटको मजुवा फाँट

रोपाइँ सकिएपछि हरिताम्य देखिएको गलकोट नगरपालिकास्थित मजुवा फाँट । मजुवा बागलुङमै धेरै धान फल्ने फाँट हो । दुई खेती हुने भएकाले त्यहाँ रोपाइँ छिटो हुन्छ ।