पुस्तकमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वा लिखित पुस्तक बजारमा आएको छ । पूर्वराष्ट्रपति डा रामवरण यादवले बिहीबार पौडेलद्वारा लिखित ‘नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचन गरेका हुन् ।

तस्बिर : रासस