आइजिपी ट्रफीमा नृत्य

नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आईजिपी) अन्तर विद्यालय फुटवल रनिङ ट्रफी प्रतियोगिताको बिहीबार फाइनल खेलका अवसरमा नृत्य प्रस्तुत गर्दै आयोजक विद्यालयका विद्यार्थी ।

तस्वीर : रासस