ट्रफीका साथ खेलाडी

नेशनल प्याब्सन तनहुँले आयोजना गरेको आठौँ खेलकुद महोत्सवको उपाधि विजेता व्यास नगरपालिका–५ चापाघाटस्थित ग्रिनस्टार बोर्डिङ स्कूलका खेलाडी ट्रफीका साथ । प्रतियोगिताका विभिन्न विधामा ७८ अङ्क प्राप्त गर्दै ग्रिनस्टारले उपाधि जितेको हो ।

तस्वीर :रासस