नुवाकोटको ककनी गाउँपालिका पैतीसकिलोमा बिक्रीको लागि मुला बजार लैजाने क्रममा किसान । यो क्षेत्रका अधिकांश किसान मुला खेतीमा संलग्न छन् ।
तस्वीरःरासस