नुवाकोटमा लाखे नाँच

नुवाकोटको त्रिशूलीमा भइरहेको प्रथम नुवाकोट त्रिशूली महोत्सवमा लाखे नाँच प्रस्तुत गरिँदैं । पुस २ गतेबाट शुरु भएको महोत्सव पुस १० गतेसम्म सञ्चालन हुनेछ ।

तस्वीरः रासस