घोराहीमा बधिया भाले

घोराही उपमहागनरपालिका– १४ मा उद्योग वाणिज्य संघले आफ्नै लगानीमा स्थापना गरेको कोशेली घरमा राखिएको बधिया भाले । स्थानीय कुखुराको अण्डकोष निकालेर पालिएको उक्त भाले तीनदेखि चार किलोसम्म हुन्छ । यसको मुल्य तीन हजार तोकिएको छ ।

तस्वीर : रासस