राज्यले नदेखेको विस्थापित जीवन

सुर्खेतको गिरिघाटस्थित विस्थापित शिविरमा गिटी कुट्दै बाढीपीडित महिला । चार वर्ष अघिको बाढीले विस्थापित भएका हरिहरपुरका एकसय १५ घरधुरीको पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । कुनैसमय घरबारी भएका उनीहरु अहिले बेसहारा जीवन विताउन वाध्य भएका हुन् ।

तस्वीर :रासस